काठमाडौँ – राष्ट्रपतिको उम्मेद्वार छनौटलाई लिएर नेपाली कांग्रेस र माओवादीवीच अनौपचारिक सहमति भएको छ । थप छलफल गरी आज विहीवार लिखित सहमति गर्ने तयारीमा दुवै पार्टी रहेका छन् । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा अनौपचारिक सहमति भएको हो । श्रोतका अनुसार,…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०