भारतमा बस दुर्घटना हुँदा तीन नेपालीसहित चारको मृत्यु

भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन नेपालीसहित चारको मृत्यु भएको छ ।पुस २३ गते राति भएको लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो ।कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना कैलाली टीकापुरका हुन् । उनीहरुको परिचय भने खुल्न बाँकी छ ।जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना…