बलात्कारको विरोध गर्दै रेड कार्पेटमा अर्धनग्न युवती प्रवेश गरेपछि…

फ्रान्सको कान्समा चलिरहेको फिल्म फेस्टिभलमा एक युवती अर्धनग्न अवस्थामा रेड कार्पेटमा प्रवेश गरेकी छिन्।  युक्रेनमा रुसी सैनिकले बलात्कार गरेको भन्दै त्यसको विरोधमा उनी रेड कार्पेट पुगेकी थिइन्।  एजेन्सीहरुका अनुसार उनलाई सुरक्षा गार्डहरुले हटाएका थिए। उनले फेस्टिभल चलिरहँदा फोटोग्राफरहरु अगाडि टपलेस भएर ‘हामीमाथि बलात्कार रोक’ भन्दै चिच्याएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। उनले शरीरमा युक्रेनको झण्डा पेन्टिङ गरी…