बैङ्कक । थाइल्याण्डले बन्दूक र बन्दूकको अनुकरण गरी बनाइने हतियारमाथि नियन्त्रण बढाउने अधिकारीहरूले बिहीबार बताएका छन् । बैङ्कककोे एक व्यापारिक केन्द्र (सपिङ मल) मा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु र अन्य पाँच जना घाइते भएपछि थाइल्याण्डले बन्दुक तथा अन्य हतियारमाथि नियन्त्रण बढाउने अधिकारीहरूले बिहीबार बताएका हुन् । थाइल्याण्डका उपप्रधानमन्त्री अनुटिन चार्नभिराकुलले अवैध हातहतियारमाथि कडा निगरानी…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०