कोलम्बो । फाइनल खेलमा श्रीलङ्कालाई हराउँदै भारतले आठौँ एशिया कपको उपाधि प्राप्त गरेको छ । उपाधीका लागि भएको प्रतिस्पर्धामा भारतले श्रीलङ्कालाई १० विकेटले पराजित गरेको हो । आइतवार कोलम्बोको आर प्रेमदासा रङ्गशालामा भएको फाइनल खेलमा श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । खेलमा श्रीलङ्का १५.२ ओभरमा ५० रन बनाएर अलआउट भएको थियो । श्रीलङ्काले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०