अमेरिकी सहायता प्रस्तावबीच क्युबामा चरम ऊर्जा संकट

क्युवामा चरम इन्धन अभावका कारण संकट उत्पन्न भएकाे छ । ऊर्जा मन्त्री भिसेन्टे दे ला ओ लेभीले देशमा डिजेल र फ्युल आयल पूर्ण रूपमा सकिएको स्वीकार गर्दै अवस्था “अत्यन्त तनावपूर्ण” बनेको बताएका छन् । उनका अनुसार अहिले क्युबामा आफ्नै कुवाबाट उत्पादन हुने ग्यास मात्रै उपलब्ध छ । लामो विद्युत् कटौतीका कारण अस्पताल, विद्यालय र सरकारी…