काठमाडौँ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार पार्टी मुख्यालयमा सम्बोधन गर्दै नेपाली कांग्रेसको रूपान्तरणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको उद्घोष गरेका छन्। उनले आफ्नो जितलाई व्यक्तिगत विजयभन्दा पनि परिवर्तनको पक्षमा उभिएका हजारौँ कार्यकर्ता र नागरिकको विश्वासको जितको रूपमा व्याख्या गरेका हुन्। ‘म कुनै विजयी भावले होइन, एक ठुलो जिम्मेवारीको बोधले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०