काठमाडौँ, माघ २३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले 'मेची महाकाली संवाद यात्रा' तत्कालका लागि स्थगित गरेका छन्। पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराति निधन भएकाले संवाद यात्रा स्थगित गरिएको हो। झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गरेका छन्। झापाबाट यही माघ १३ गते सुरु भएको संवाद…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०