बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस साता नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । रोयटर्ससँग शनिबार कुरा गर्दै >अर्थमन्त्री वाग्लेले प्रारम्भिक अनुमानअनुसार पुनर्निर्माणका लागि ४–५ अर्ब डलर (करिब ५ खर्ब ३२ अर्बदेखि ६ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ) आवश्यक पर्ने बताएका हुन्…