एमालेले एघारौं महाधिवेशनमा संगठित सदस्य १० लाख पुर्‍याउने

काठमाडौं– नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख संगठित सदस्य पुर्‍याउने योजना रहेको जनाएको छ ।संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले आज प्रेस वक्तव्य जारी गर्दै आउने महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्प गरेको र त्यस अनुसार संगठन अघि बढेको बताएका हुन् । एमालेका संगठित सदस्यको संख्या ५० प्रतिशतमा घटेको भन्दै समाचार आएपछि पार्टीले त्यसबारे प्रष्ट्याएको हो…