कांग्रेसभित्र वैचारिक पुनरजागरण आवश्यक छ: नेता केसी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टीभित्र वैचारिक पुनरजागरण आवश्यक रहेको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण समारोहमा शुक्रबार आयोजित कार्यक्रममा उनले कांग्रेसभित्र वैचारिक पुनरजागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । नेता केसीले कांग्रेसलाई जनताले भ्रष्टाचार, विकृति र…