मोरङ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले समाजबादी मोर्चा गठनबाट नेपाली कांग्रेसलाई केही असर नगर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मोर्चा गठनबाट वर्तमान सत्ता गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने बताए । मन्त्री लिम्बुले नेपाली कांग्रेस एक्लै लडेर नेतृत्व गर्ने पार्टी भएको चर्चा गर्दै त्यसका लागि टोल एवं वडास्तरमा सङ्गठन विस्तार गरी…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०