काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि ध्यानाकर्षण गराउन नेकपा एमालेनिकट युवा संघको टोली गृहमन्त्रालय पुगेको थियो । अपुरो र अधुरो अनुसन्धान गरिएको साथै निर्दोष फसाउन खोजिएको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०