काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका बिभिन्न संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । कुन समितिका सभापति कुन पार्टीलाई भन्ने यसअघि नै भागबण्डा भइसकेको छ । प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा एमालेबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याएको हो । त्यसको विवरण प्रमुख सचेतक पदम गिरीले संघीय संसद…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०