सरकारको न्यूनतम साझा कार्यक्रम : संविधानको परिमार्जनदेखि स्वतन्त्र विदेश नीतिसम्म (पूर्णपाठ सहित)

सत्ता गठबन्धनले शान्ति प्रक्रियाका बाँकी कामलाई तत्काल पूर्णता दिनेलगायतका विषय समेटिएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ ।        प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूको उपस्थितिमा सदाचार, सुशासन तथा आर्थिक विकासलाई ध्यानमा राखिएको साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।        संयुक्त सरकारका प्राथमिकतामा विभिन्न नौ बुँदा समेटिएको छ । त्यसमा…