शुद्ध पिउने पानीको सुविधाका लागि ‘फिल्टर मेसिन’ वितरण

झापा । वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरको छ माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि रु ३६ लाख मूल्य बराबरको अत्याधुनिक फिल्टर मेसिन प्रदान गरेको छ । एक हजार लिटर क्षमताको एउटा फिल्टरको मूल्य रु छ लाख रहेको छ । केन्द्रले विद्यालयलाई निःशुल्करुपमा फिल्टर दिएको केन्द्रका झापा प्रतिनिधि अमर मेचेले जानकारी दिए । फिल्टर मेसिन…