काठमाडौँ । आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने प्रचण्ड सरकार निर्णयका विरुद्ध धर्ना दिन आज जिल्ला अदालत, काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउने सहितका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणका लिएको छ । अदालत परिुरमा धर्नामा बसेका उपप्राध्यापक चलाउने सहितका केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनले भने, “अदालतमा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०