जनविश्वास कायम राख्न पत्रकारले आचारसंहिताको पालना गर्नुपर्छ: अध्यक्ष बस्नेत

वीरगञ्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनविश्वास कायम राख्न पत्रकारहरुले आचारसंहिताको पूर्ण रुपमा परिपालना गर्नुपर्ने बताएका छन् । पर्दाफास मिडिया प्रालि वीरगञ्जद्वारा सञ्चालित पर्दाफास डेली डटकम अनलाइनको उद्घाटन तथा ‘मर्यादित पत्रकारिताका लागि पत्रकार आचारसंहिता’ विषयक अन्तरक्रियामा अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिताको परिपालना हुन नसक्दा पत्रकारप्रति जनविश्वास घट्दै गएको बताए । उनले जनविश्वासलाई कायम राख्न…