नक्कली भुटानी शरणार्थी प्रकरण :एमाले सचिव रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ । यो प्रकरणमा पक्राउ परेकासँगको वयानका आधारमा रायमाझी र उनका छोरालाइे अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि बुधबार पूर्व उपप्रधानमन्त्री रायमाझी र…