काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको सिमानाभित्र नेपाली सेनाले गर्दै आइरहेको भूमिका सामान्यतः अपरिवर्तनीय रहने बताएका छन् । सैनिक कमान्ड तथा स्टाफ कलेजमा २९ औं समूहको कमान्ड तथा स्टाफ तालिम दीक्षान्त समारोहमा उनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थितिलाई समेत प्रभावित पार्ने भए पनि सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित हुने धारणा व्यक्त गरेका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०