सिपालु गृह श्रमिकका फेरिएका दैनिकी

काठमाडौँ । विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवान्लार्ई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउदैँ आएकी छन् । उक्त कार्यबाट उनले मासिक रु ४० हजारसम्म आम्दानी गर्ने गरेकी छन् । श्रीमायालाई मासिक रु ४० हजार कमाउनका लागि नत नियमित कार्यालय धाउन पर्छ नत कसैको नमिठो बचन नै सुन्नुपर्छ । उनी भान्साको काम सकेपछि बचेको समयमा घरमै…