काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । शाहलाई धुम्बाराहीस्थित उनको निवासबाट पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । उनी पूर्वसहसचिवसमेत हुन् । उनले किर्ते कागज बनाउन सहयोग गरेवापत ललिता निवासको जग्गा श्रीमतीको नाममा घुस स्वरुप पाएका थिए । ललिता निवास जग्गा कीर्ते प्रकरणमा सीआईबीले हालसम्म…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०