रौतहटमा आमा छोरी मृत फेला

चन्द्रपुर । रौतहटको मौलापुर गाउँपालिका–४ पतौरामा आमा छोरी मृत फेला परेका छन् । पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही गए राति घरमै मृत परेका हुन् । आरुहीको शव पङ्खामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताए । उनका…