काठमाडौं– आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको जित हात हासिल गरेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भावना बढेको छ ।नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन बनायो । सोमपाल कामीले दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०