मुम्बईलाई हराएपछि हैदरावादको सम्भावना कायम

मुम्बई — सनराइज हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मंगलबार मुम्बई इन्डियन्सलाई तीन रनले पराजित गर्दै आफ्नो लगातार पाँच खेलको हारको क्रम रोकेको छ । जितले उसको प्ले अफ सम्भावना पनि कायम रह्यो । राहुल त्रिपाठीले ४४ बलमा ७६ रन बनाएपछि हैदरावादले छ विकेटमा १ सय ९३ रन बनाएको थियो । उमरान मलिकले २३ रन खर्चेर तीन…