विश्वकप फुटबल : रङ्गशालाको प्यारापिटमा पत्रकारको मृत्यु

लुसेल (कतार), २४ मङ्सिर (रासस,एपी) - प्रख्यात अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको यहाँस्थित लुसेल रङ्गशालाको प्यारापिटमा समाचार सङ्कलनका क्रममा मृत्यु भएको छ । विशेष गरी फुटबलमा दक्खल भएका र सोही खेलमा अधिक कलम चलाउने उनको अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको विश्वकप खेलको खबर सङ्कलनका क्रममा रङ्गशालाको पत्रकार दिर्घामा मृत्यु भएको हो । अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको…