चेपाङ बालबालिकालाई न्यानो कपडा



चितवनको कालिका नगरपालिका–१० लोतंतीमा रहेको आधारभूत विद्यालयमा अध्ययनरत चेपाङ बालबालिकालाई बिहीबार न्यानो कपडा, झोला र स्टेशनरी सामान वितरणपछि सामूहिक तस्बिरमा बालबालिका।

राससबाट तस्बिर र समाचार प्रकाशनपछि काठमाडौंको अन्जली रेडिमेट उद्योगले बालबालिकाका लागि न्यानो कपडा उपलब्ध गराएको हो। तस्बिरः कृष्ण आचार्य/रासस

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : २० बजे