हिउँमा भारी बोकेका भरिया


रासस

१५ माघ २०८०, सोमबार  

0
Shares

टोड्के-धौलागिरी-पानोरमा पदमार्ग अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानी देखी कुईनेखानीतर्फ पर्यटकका भारी बोकेर हिउँले ढाकिएको बाटोमा यात्रा गर्दै भरिया । तस्बिर: कमल खत्री / रासस

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ७ : ५४ बजे