काठमाडौं, असार ११ – नेकपा (एमाले) को २९ सदस्यीय टोली आज चीनको भ्रमणमा जाँदैछ ।
उपमहासचिव बिष्णु रिमालको नेतृत्वमा जाने टोलीमा पार्टी स्थायी समिती सदस्य, केन्द्रीय सदस्य, सांसद र जनवर्गीय संगठनका प्रतिनिधिहरु छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा १० दिनको औपचारिक भ्रमणमा जाने टोलीले केही औपचारिक भेटवार्ता गर्नेछ भने बेइजिङसहितका केही शहरको भ्रमणसमेत गर्नेछ ।
को को छन् भ्रमण दलमा ?
१.बिष्णुप्रसाद रिमाल
२.भानुभक्त ढकाल
३.बिनोद श्रेष्ठ
४.सुजिता शाक्य
५.चन्द्रेश्वर मण्डल
६.इन्दिरादेवी गौतम
७.जीवन गौतम
८.लालबहादुर थापा
९.प्रेमप्रसाद दंगाल
१०.नगेन्द्र शाही
११.पेम्बा लामा
१२.बदामी कुमारी बोहोरा
१३.प्रेमबहादुर तामाङ
१४.भिष्मनाथ अधिकारी
१५.कृष्णभक्त पोखरेल
१६.महेश बस्नेत (इलाम)
१७.सरस्वती सुब्बा
१८.शान्ती चौधरी
१९.विदुर कुमार लिङथेप
२०.इन्द्रप्रसाद भण्डारी
२१. आरती भण्डारी
२२.बालसिंह काउछा
२३. श्रीप्रसाद श्रेष्ठ
२४. यज्ञराज ढुंगाना उपाध्याय
२५.अमित तामाङ
२६.किरण माली
२७.घनश्याम सुवेदी
२८.लिलाधर उपाध्याय
२९. मनोज ताम्ली
प्रतिक्रिया