काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा रहनेछन्।





प्रतिक्रिया