सिके राउतको सूचीमा मधेश सरकारका १० भ्रष्टाचार काण्ड

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश स्वाभिमान दिवसका अवसरमा शुभकामना दिैदै साथै मधेशमा जंगलराज र भ्रष्टाचारको अन्त्य तथा सुशासनको शुरूवातको कामनासमेत गरेका छन् । उनले जसपा नेतृत्व मधेश सरकार पूर्ण असफल भएको र काण्डैकाण्डमका फसेको समेत बताएका छन् ।विगत एक वर्षको जसपाको मुख्यमन्त्री रहँदा देखाउन लायक एउटै काम नभएको, उल्टै जनमत पार्टीले शुरू गरेका…