चार पूर्वसचिव पक्राउको सूचीमा, अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात फरार

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बन्द गराएको ललिता निवासको जग्गा हिनामिना र भ्रष्टाचारको मुद्दालाई प्रचण्ड सरकारले अघि बढाएको छ । त्यसैक्रममा चार पूर्वसहितसहित ४०६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ…