काठमाडौं – नेपालमा संसदीय सुनुवाइ एउटा संवैधानिक कर्मकाण्ड भएको छ । संविधानले सवैधानिक आयोग र राजदूतहरुको नियुक्तिमा संसदीय सुनुवाइको व्यवस्था गरेको छ । तर संसदीय सुनुवाइ भने औपचारिक र कर्मकाण्डमै सिमित छ । एउटा राजदूतसँगको चिया परिचयमा सुनुवाइ रुपान्तरण भएको देखिन्छ । यही कर्मकाण्डी संसदीय सुनुवाइ समितिले विभिन्न छ देशका लागि प्रस्तावित ६ जना राजदूतको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०