छाउपडीमा बालिका र महिलाको मृत्यु

अछाममा माथिबाट खसेको ढुङ्गाले लागेर एक बालिका सहित २ जनाको मृत्यु भएको छ । छाउपडी बारेर त्रिपालमा बसेकी एक महिला र एक बालिकाको ढुंगाले लागेर मृत्यु भएको हो । पञ्चदेवल विनायक नगरपालिका–८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा गएराती ढुंगा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको मृत्यु…