एसिसी महिला प्रिमियर कप: कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

फागुन २ काठमाडौँ । कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ। बुधबार मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। ् टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो। नेपालले जवाफी ब्याटिङ गर्ने क्रममा वर्षाले…