अमेरिका–इरान तनावः वार्ता जारी, तर सम्झौता अझै टाढा

इरानले अमेरिकासँगको वार्तामा केही प्रगती भएको बताएको छ । इरानी संसदका प्रबक्ताले वार्ता जारी रहेपनि सहमतिनजिक पुग्न भने अझै समय लाग्ने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग धेरै राम्रो संवाद भइरहेको बताए । यद्यपी तेहरानले हर्मुज स्ट्रेटसम्बन्धमा आफ्नो देशमाथि इरानलाई “ब्ल्याकमेल” गर्न नदिने स्पष्ट पारेका छन् । अमेरिकाले आफ्ना बन्दरगाहहरूमा लगाएको नाकाबन्दीलाई युद्धविरामको…