काठमाडौँ। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी,मधेस,बागमती र राजधानी प्रदेश र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेका छन् । मंगलबार दिउँसो एमाले पार्टी कार्यालयबाट प्रदेशका नेताहरूलाई अध्यक्ष ओलीले भर्चुअल सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा उनले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन कार्यान्वयनमा जोड दिएका छन् । हाम्रो भर्खर सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०