फागुन ५ काठमाडौँ । बलर कुशल भुर्तेलको कसिलो बलिङसँग ४ विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखला अन्तर्गत पाहुना टोली नेदरल्यान्ड्सले नेपाललई १३८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनाएपछि नेपालले १३८ रनको लक्ष्य पाएको हो। नेदरल्यान्ड्सलाई कम स्कोरमा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०