काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको पहिलो त्रिकोणत्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दैछ। ८ राष्ट्रको सहभागीता रहने लिग २ सिरिजका शीर्ष ४ टोलीले सिधै विश्वकप…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०