काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान संशोधनको प्रक्रिया प्रतिनिधि सभामा दुई तिहाइ बहुमत जुट्दैमा मात्र पूरा नहुने बताएका छन्। प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले संविधान संशोधनका लागि संवैधानिक व्यवस्थाअनुसार आवश्यक सबै प्रक्रियालाई ध्यान दिनुपर्ने बताएका हुन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनका लागि…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०