भोलि विहान मन्त्रालय र मन्त्री टुँग्याउने, दिउँसो शपथ

काठमाडौं– प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । आज गर्ने भनिएको विस्तार भागबण्डाका कारण नटुंगिएपछि भोलि गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको जानकारी दिएका छन् । प्रधानमन्त्री दाहाल गठवन्धनका नेताहरुसँग सामुहिक वैठक गर्नृअघि साना दलका नेताहरुसँग एक्लाएक्लै…