अत्तरिया । कैलालीको दुर्गम मानिने कैलारी गाउँपालिका–७ हौसलपुर जोड्ने मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीमा खुशी छाएको छ । स्थानीयवासीको लामो प्रतीक्षापछि मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको हो । मोहनामा पुल नहुँदा हौसलपुरवासी सरकारी कामकाज गर्नका लागि बर्खायाममा डुङ्गाबाट र हिउँदमा काठको पुलबाट नदी वारपार गर्थे । पुल नहुँदा हौसलपुरमा रहेका नागरिकको जीवनयापन…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०