फागुन १ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभियानलाई लक्षित गर्दै राजाका भलौटेहरुले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको कार्यक्रम गरेको बताएका छन्। माओवादी केन्द्रको प्रथम विधान अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी यो प्रज्ञा प्रतिष्ठानको भवनमा ऐतिहासिक जनयुद्ध दिवस मनाइरहेका बेला राजाका भलौटेहरुले बाहिर संघीय लोकतान्त्रिक गणतन्त्र…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०