रवि लामिछानेका चालक घरको छतबाट लडेर घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिका गाडी चालक दिलबहादुर थापा आफू बसेको घरको छतबाट लडेर घाइते भएका छन् । लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका ११ को ३ तले घरको छतबाट खसेर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३९ वर्षीय थापा सख्त घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार,…