जसपाका उपराष्ट्रपतिका उम्मेद्वार रामसहायप्रसाद यादवविरुद्ध एमालेको उजुरी

काठमाडौं– नेकपा एमालेले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ । उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेद्वारी दिएकी अष्टलक्ष्मी शाक्य (बोहरा) को प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन् । राष्ट्रपतिमा पुरुष निर्वाचित…