प्रधानमन्त्रीले आज विश्वासको मत लिंदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदैछन् । संयुक्त सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने निश्चित भएपनि सकेसम्म बढीभन्दा बढी दलको समर्थन लिने प्रयासमा उनी देखिन्छन् । त्यसका लागि उनले संसदको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर समर्थन…