विमानस्थलबाट ९ किलो सुनिसहित क्यानडेली नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन् ।गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई एक्स रे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरेर…