काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । बजेट निर्माणका क्रममा करका दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई समावेश गराएको गम्भीर आरोप लागेका अर्थमन्त्री पदमा रहन नमिल्ने भन्दै चौतर्फी दवाव थियो ।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजिनामा दिएको बताएका हुन् । आज संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । प्रतिपक्षी दल एमालेले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०