काठमाडौं– सर्वोच्च अदालत, संवैधानिक इजलासले कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू खारेज गरेको छ । यो फैसलासँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि परीक्षा लिने बाटो खुलेको छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की अध्यक्षताको संवैधानिक इजलासमा न्यायाधीशहरूमा विश्वम्भर श्रेष्ठ,अनिल कुमार सिन्हा,बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन् । किरण पौडेल, भाष्कर ढुंगेल, गायत्री लम्साल लगायत विभिन्न…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०