बीआरआइपछि चीनको सुरक्षा रणनीति जीएसआइ

चिनियाँ राष्ट्रपति सी चिनफिङले २०७९ वैशाख ८ (२४ अप्रिल २०२२) मा बोआओ फोरमलाई भर्चुअल संवोधन गर्दै विश्व सुरक्षाका लागि एउटा नयाँ प्रस्ताव राखे । अमेरिकालगायतका पश्चिमा शक्तिद्वारा शीतयुद्धको मनोवैज्ञानिक अवस्था र मानसिकता निर्माण गर्न खोजिएकोमा त्यसलाई अन्त्य गर्ने उदेश्य आफ्नो सुरक्षा प्रस्तावको रहेको सूचित गरे । आफ्नो प्रस्तावलाई उनले ‘ग्लोवल सेक्युरिटी इनिसिएटिभ’ (जीएसआइ) नाम दिएका…