लोकतन्त्र जोगाउन नेपाल र अमेरिकालाई एकअर्काको सहयोग आवश्यकता पर्छ : राजदूत बेरी

काठमाडौं, वैशाख १६- नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन दुई मुलुकलाई एकअर्काको आवश्यक्ता पर्ने बताएका छन् ।संयुक्त राज्य अमेरिका र नेपालबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठको अवसरमा राजदूत बेरीले एक वक्तव्य जारी गर्दै जलवायु संकटलाई सम्बोधन गर्न र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन दुई मुलुकलाई एकअर्काको आवश्यक्ता पर्ने वताएका हुन् । ‘जनता-जनताबीचको…